उत्पत्ति 48:18 - नेपाली नयाँ संशोधित संस्करण18 तिनले बुबालाई भने, “हे बुबा, यसो होइन, किनकि जेठोचाहिँ यो हो। तपाईंको दाहिने हात यसको शिरमाथि राखिदिनुहोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 र भने, “त्यसरी होइन बुबा, यो जेठो हो, यसको टाउकोमा तपाईंको दाहिने हात राख्नुहोस्।” Viz kapitolaपवित्र बाइबल18 यूसुफले आफ्नो बाबुलाई भने, “तपाईंको दाहिने हात एप्रैमको शिरमा पर्यो तर त्यो राम्रो भएन कारण मनश्शे पहिले जन्मेको हो। यसर्थ तपाईंको दाहिने हात उसको शिरमा राख्नु होस्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 योसेफले उनलाई भने, “होइन, मेरा पिता, योचाहिँ जेठा हो; तपाईंको दाहिने हात यसको शिरमाथि राख्नुहोस्।” Viz kapitola |