Online Bible

- Reklamy -




उत्पत्ति 48:17 - नेपाली नयाँ संशोधित संस्करण

17 तिनका बुबाले आफ्‍ना दाहिने हात एफ्राइमको टाउकोमा राखेका देखेर योसेफलाई मन परेन, र तिनले एफ्राइमको टाउकोबाट मनश्‍शेको टाउकोमा राख्‍न भनी तिनका बुबाको हात हटाउनलाई उठाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 बुबाले दाहिने हात एफ्राइमको टाउकोमा राखेको देखेर योसेफलाई मन परेन र बुबाको हात समातेर एफ्राइमको टाउकोदेखि मनश्‍शेको टाउकोमा सारिदिए

Viz kapitola kopírovat

पवित्र बाइबल

17 यूसुफले आफ्ना बाबुले एप्रैमको शिरमा दाहिने हात राखेको देखे र यस मा यूसुफ खुशी भएनन्। उनले इस्राएलको दाहिने हात एप्रैमको शिरबाट हटाएर मनश्शेको शिरमाथि राख्न चाहन्थे, र तिनले आफ्नो बाबुको हात समाते।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 जब योसेफले आफ्ना पिताले उनको दाहिने हात एफ्राइमको शिरमा राखेका देखे, तिनी अप्रसन्‍न भए; यसकारण तिनले एफ्राइमको शिरबाट मनश्शेको शिरमाथि सारिदिनलाई आफ्ना पिताको हात समाते।

Viz kapitola kopírovat




उत्पत्ति 48:17

Následuj nás:

Reklamy


Reklamy