उत्पत्ति 48:15 - नेपाली नयाँ संशोधित संस्करण15 तब तिनले योसेफलाई आशीर्वाद दिएर भने, जुन परमेश्वरको सामुन्ने मेरा पिता अब्राहाम र इसहाक हिँड्थे, जुन परमेश्वरले मेरो जीवनभरि आजसम्म मलाई डोर्याउनुभएको छ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 तब उनले योसेफलाई यसरी आशीर्वाद दिए– “अब्राहाम मेरा बाजे र इसहाक मेरा बुबाले सेवाभक्ति गरेका परमेश्वरले यी बालकहरूलाई आशीर्वाद देऊन्! मलाई आजसम्म डोर्याउनुहुने परमेश्वरले यी दुईलाई आशीर्वाद देऊन्! Viz kapitolaपवित्र बाइबल15 अनि इस्राएलले यूसुफलाई आशीर्वाद दिंदै यसो भने, “मेरो पिता-पुर्खाहरू अब्राहाम र इसहाकले हाम्रा परमेश्वरलाई आराधना गरे, अनि परमेश्वरले नै मेरो जीवनभरि डोर्याउँनु भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 तब उनले योसेफलाई आशिष् दिएर भने, “जुन परमेश्वरको सामु मेरा पिता अब्राहाम र इसहाक विश्वासयोग्य भएर हिँडे, जुन परमेश्वर मेरो जीवनभरि आजसम्म मेरो गोठालो भएर रहनुभएको छ, Viz kapitola |