Online Bible

- Reklamy -




उत्पत्ति 48:12 - नेपाली नयाँ संशोधित संस्करण

12 तब योसेफले तिनीहरूलाई इस्राएलका घुँड़ाबाट हटाए, र तिनले भूइँमा घोप्‍टेर साष्‍टाङ्ग प्रणाम गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 त्‍यसपछि योसेफले छोराहरूलाई बुबाको काखबाट लिए र उनको अघि भूइँमा निहुरेर ढोगे।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 यूसुफले ती केटाहरूलाई आफ्ना बाबुको घुँडाबाट हटाए अनि तिनीहरू सबै आफ्नो बाबुअघि निहुरिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तब योसेफले तिनीहरूलाई इस्राएलका काखबाट हटाए, र आफ्नो अनुहार भुइँतिर पारेर दण्डवत् गरे।

Viz kapitola kopírovat




उत्पत्ति 48:12

Následuj nás:

Reklamy


Reklamy