Online Bible

- Reklamy -




उत्पत्ति 47:9 - नेपाली नयाँ संशोधित संस्करण

9 याकूबले भने, “मेरो प्रवासी जीवनको उमेर एक सय तीस वर्ष भयो। मेरो यस जीवनका वर्षहरू त थोरै र दु:खमय भएका छन्, हजूर। मेरा पिता-पुर्खाहरूले यस प्रवासको जीवनमा जति दिन उमेर खाएका थिए त्‍यति त अहिले मेरो पुगेकै छैन।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 याकूबले उत्तर दिए, “मेरो परदेशी जीवन एक सय तीस वर्ष पुगेको छ। मेरा परदेशी बाजे-बराजुको उमेरभन्दा मेरो उमेर थोरै र कष्‍टले भरिएको छ, हजुर!”

Viz kapitola kopírovat

पवित्र बाइबल

9 याकूबले फिरऊनलाई भने, “मेरो जीवन छोटो अनि दुःखले भरिएको छ। म केवल एक सय तीस बर्ष पुगेको छु। यो मेरा पुर्खाहरूसित तुलना गर्दा केही होइन जब तिनीहरू यस धर्तीमा बाँचेका थिए।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 याकोबले फारोलाई भने, “मेरा प्रवासकालका वर्षहरू एक सय तीस हुन्। मेरा वर्षहरू थोरै र कष्‍टपूर्ण रहेका छन्; तर ती मेरा पुर्खाहरूका प्रवासकालका वर्षहरू जति भने होइनन्।”

Viz kapitola kopírovat




उत्पत्ति 47:9

Následuj nás:

Reklamy


Reklamy