उत्पत्ति 47:8 - नेपाली नयाँ संशोधित संस्करण8 फारोले याकूबलाई सोधे, “तपाईंको उमेर कति भयो?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 राजाले उनलाई सोधे, “तपाईंको उमेर कति भयो?” Viz kapitolaपवित्र बाइबल8 अनि फिरऊनले उनलाई भने, “तिम्रो उमेर कति हो?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 अनि फारोले याकोबलाई सोधे, “तपाईंको उमेर कति भयो?” Viz kapitola |