उत्पत्ति 47:28 - नेपाली नयाँ संशोधित संस्करण28 याकूब मिश्रमा सत्र वर्ष बाँचे। याकूबको जम्मा उमेर एक सय सतचालीस वर्ष भयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 याकूब मिश्रमा सत्र वर्ष बाँचे र एक सय सत्चालीस वर्षका भए। Viz kapitolaपवित्र बाइबल28 याकूब मिश्र देशमा सत्र बर्षसम्म बसे। यसर्थ तिनी एक सय सैंतालीस बर्षका भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 याकोब इजिप्टमा सत्र वर्ष बसे, र उनी जम्मा एक सय सतचालीस वर्षका भए। Viz kapitola |