Online Bible

- Reklamy -




उत्पत्ति 47:23 - नेपाली नयाँ संशोधित संस्करण

23 योसेफले प्रजाहरूलाई भने, “हेर, आज मैले फारोको निम्‍ति तिमीहरूका जग्‍गाजमिन र तिमीहरूलाई पनि किनेको छु। अब तिमीहरूका निम्‍ति बीउ यहाँ छ, र तिमीहरूले जमिनमा बीउ छर।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 योसेफले मानिसहरूलाई भने, “हेर, अब राजाको लागि मैले तिमीहरूलाई जमिनसमेत किनेको छु। खेतमा छर्ने बिउ यहाँ छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

23 यूसुफले मानिसहरूलाई भने, “मैले फिरऊनका निम्ति तिमीहरूको भूमि ल्याएँ। यसर्थ म तिमीहरूलाई बीउ दिन्छु जसले गर्दा तिमीहरू त्यसलाई खेतमा छर्न सक्छौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 योसेफले मानिसहरूलाई भने, “अब हेर, आज मैले तिमीहरू र तिमीहरूका जमिनहरू फारोका निम्ति किनेको छु; तिमीहरूका निम्ति यहाँ बिउ छ। यसकारण तिमीहरूले खेतमा उब्जनी लगाउन सक्छौ।

Viz kapitola kopírovat




उत्पत्ति 47:23

Následuj nás:

Reklamy


Reklamy