उत्पत्ति 47:21 - नेपाली नयाँ संशोधित संस्करण21 मिश्रको एक छेउदेखि अर्को छेउसम्मका सबै मानिसहरूलाई तिनले कमारा बनाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 मानिसहरूचाहिँ मिश्रको एक कुनादेखि अर्को कुनासम्म सबै कमारा भए। Viz kapitolaपवित्र बाइबल21 जहाँ सम्म साधारण मानिसहरूको कुरा छ, उनले तिनीरूलाई सम्पूर्ण मिश्रका शहरहरूमा घुमफिर गर्ने अनुमति दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 अनि योसेफले इजिप्टको एक कुनादेखि अर्को कुनासम्मका सबै मानिसहरूलाई दासत्वमा ल्याए। Viz kapitola |