उत्पत्ति 47:14 - नेपाली नयाँ संशोधित संस्करण14 मिश्र र कनान देशका मानिसहरूले अन्न किनेका सबै रुपियाँ योसेफले जम्मा गरेर फारोकै महलमा राखे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 तिनीहरूले अन्न किनेको रकम योसेफले बटुलेर राजदरबारमा पुर्याउँथे। Viz kapitolaपवित्र बाइबल14 त्यस भूमिका मानिसहरूले धेरै भन्दा धेरै अन्न किन्न थाले, यूसुफले रूपियाँ जम्मा गरे अनि फिरऊनको महलमा ल्याए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 योसेफले इजिप्ट र कनानका मानिसहरूले अन्न किन्दा तिरेका सबै रकम सङ्कलन गरे; अनि तिनले त्यो पैसा फारोको महलमा ल्याए। Viz kapitola |