Online Bible

- Reklamy -




उत्पत्ति 47:1 - नेपाली नयाँ संशोधित संस्करण

1 तब भित्र गएर योसेफले फारोलाई भने, “मेरा बुबा र दाजुभाइहरू, उनका भेड़ाबाख्रा, गाईबस्‍तु र उनीहरूका सबै थोक लिएर कनानबाट आएका छन्‌ र अहिले उनीहरू गोशेन प्रदेशमा छन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 यसकारण योसेफले पाँच दाजुहरूलाई लिएर राजाकहाँ गए। उनले भने, “मेरा बुबा र दाजुभाइहरू कनानदेखि भेडा-बाख्रा, गाई-गोरुका बथान र अरू सर-सम्‍पत्ति लिएर आएका छन्। तिनीहरू गोशेन प्रदेशमा आइपुगेका छन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

1 यूसुफ फिरऊनकहाँ गए अनि भने, “मेरा बाबु, दाज्यू-भाइहरू र सबै तिनीहरूका परिवारहरू कनान देश छाडेर तिनीहरूसित भएका सबै पशुहरू तथा प्रत्येक चीज लिएर यहाँ मकहाँ आएका छन्। अहिले तिनीहरू गोशेन भूमीमा छन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 तब योसेफ गए, र फारोलाई भने, “मेरा पिता र मेरा दाजुभाइहरू, उनीहरूसित भएका बगाल र बथान; अनि भएभरका सबै कुराहरू लिएर कनान देशबाट आएका छन्, र अहिले गोशेनमा छन्।”

Viz kapitola kopírovat




उत्पत्ति 47:1

Následuj nás:

Reklamy


Reklamy