उत्पत्ति 46:7 - नेपाली नयाँ संशोधित संस्करण7 याकूबले आफ्नो साथमा आफ्ना छोराहरू, नातिहरू, छोरीहरू र नातिनीहरू, तिनका सबै सन्तानलाई मिश्रमा लगे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 छोराहरू, नातिहरू, छोरीहरू र नातिनीहरू तिनीसँग गए। Viz kapitolaपवित्र बाइबल7 तिनीसित तिनका छोरा-छोरीहरू र नाती-नातिनीहरू थिए। तिनका सबै परिवार तिनीसित मिश्रमा गए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 याकोबले आफ्ना सबै सन्तान—अर्थात् आफ्ना छोराहरू, नातिहरू, आफ्ना छोरीहरू र नातिनीहरू इजिप्टमा लिएर गए। Viz kapitola |