उत्पत्ति 46:33 - नेपाली नयाँ संशोधित संस्करण33 जब फारोले तपाईंहरूलाई बोलाएर ‘तिमीहरूका कामधन्दा के हो?’ भनी सोध्छन्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 राजाले आएर तिमीहरू के काम गर्छौ भनी सोध्दा Viz kapitolaपवित्र बाइबल33 जब फिरऊनले बोल्ने छन् र तिमीहरूलाई तिनले सोध्ने छन्, ‘तिमीहरूले के काम गर्छौ?’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण33 जब फारोले तपाईंहरूलाई भित्र बोलाएर ‘तिमीहरूका कामकाज के हो?’ भनी सोध्छन्, Viz kapitola |