उत्पत्ति 46:30 - नेपाली नयाँ संशोधित संस्करण30 इस्राएलले योसेफलाई भने, “मैले तेरो मुख देखेर तँ जीवितै रहेको जान्न पाएकोले अब म सन्तोषसित मर्छु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 याकूबले योसेफलाई भने, “अब मैले तेरो मुख हेर्न पाएँ र तँ जिउँदै रहेछस् भनी जानें। म सन्तोषसित मर्न तयार छु।” Viz kapitolaपवित्र बाइबल30 तब इस्राएलले यूसुफलाई भने, “अब म शान्तिसित प्राण त्याग्न सक्छु। मैले तेरो मुख देखें अनि बुझें तँ जिउँदै छस्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 इस्राएलले योसेफलाई भने, “म आफैँले तँ अझै जीवितै रहेको देखेको हुनाले अब म शान्तिसित मर्न तयार छु।” Viz kapitola |