उत्पत्ति 46:29 - नेपाली नयाँ संशोधित संस्करण29 योसेफले आफ्नो रथ तयार गर्न लगाए र गोशेनसम्म आफ्ना बुबा इस्राएललाई भेट गर्न आए। तिनको अगि योसेफ देखा पर्ने बित्तिकै तिनले आफ्ना बुबालाई अँगालो हालेर धेरै बेरसम्म रोए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 योसेफ आफ्नो रथमा चढेर बुबालाई भेट्न गोशेनमा गए। भेट भएपछि योसेफले आफ्ना दुवै हातले बुबाको गलामा अँगालो हालेर धेरै बेरसम्म रोइरहे। Viz kapitolaपवित्र बाइबल29 यूसुफले थाहा पाए तिनका बाबु आउँदै हुनु हुन्छ। यसर्थ यूसुफले इस्राएल तथा तिनका बाबुलाई गोशेनमा भेट्न जान रथ तयार पारे। जब यूसुफले आफ्नो बाबुलाई भेटे र धेरै बेरसम्म आलिंगन गरे र धेरै बेरसम्म रोए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 तब योसेफले आफ्नो रथ तयार पारे, र आफ्ना पिता इस्राएललाई भेट्न गोशेन गए। योसेफ उनको सामु पुग्नसाथ आफ्ना पितालाई अँगालो हालेर धेरै समयसम्म रोइरहे। Viz kapitola |