उत्पत्ति 46:25 - नेपाली नयाँ संशोधित संस्करण25 लाबानले आफ्नी छोरी राहेललाई दिएको कमारी बिल्हाले याकूबबाट जन्माएका छोराहरू यी नै हुन्। यिनीहरू जम्मा सात जना थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 यी सात जना याकूबका बिल्हाबाट जन्मेका सन्तान थिए। बिल्हालाई लाबानले आफ्नी छोरी राहेलको लागि कमारी हुन दिएका थिए। Viz kapitolaपवित्र बाइबल25 याकूब र बिल्हाबाट जन्मेका छोराहरू तिनीहरू नै थिए। (बिल्हा लाबानले आफ्नी छोरी राहेललाई पठाएको कमारी थिइ।) यस परिवारमा सात जना मानिसहरू थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 यिनीहरूचाहिँ लाबानले आफ्नी छोरी राहेललाई दिएकी दासी बिल्हापट्टिका याकोबका छोराहरू हुन; यिनीहरू जम्मा सात जना थिए। Viz kapitola |