उत्पत्ति 46:2 - नेपाली नयाँ संशोधित संस्करण2 अनि राती दर्शनमा परमेश्वरले इस्राएलसँग बोल्नुभयो, र “याकूब, याकूब” भनी तिनलाई बोलाउनुभयो। अनि तिनले भने, “म यहीँ छु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 अनि राती दर्शनमा परमेश्वर इस्राएलसँग बोल्नुभयो, “याकूब! ए याकूब!” “हजुर, म यहाँ छु,” उनले जवाफ दिए। Viz kapitolaपवित्र बाइबल2 त्यस रात परमेश्वर इस्राएलसित सपनामा बोल्नु भयो। परमेश्वरले भन्नुभयो, “याकूब, याकूब।” अनि इस्राएलले उत्तर दिए, “म यहाँ छु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 अनि राति दर्शनमा परमेश्वर इस्राएलसँग बोल्नुभयो र भन्नुभयो, “याकोब! ए याकोब!” उनले जवाफ दिए, “हजुर, म यहाँ छु!” Viz kapitola |