उत्पत्ति 46:18 - नेपाली नयाँ संशोधित संस्करण18 लाबानले आफ्नी छोरी लेआलाई दिएकी कमारी जिल्पापट्टिका याकूबका छोराछोरी यी नै हुन्। यिनीहरू जम्मा सोह्र जना थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 यी सोह्र जना याकूबबाट जिल्पाले जन्माएकाहरू हुन्। जिल्पालाई लाबानले आफ्नी छोरी लेआको लागि कमारी हुन दिएका थिए। Viz kapitolaपवित्र बाइबल18 यी सब याकूबकी पत्नी लेआकी कमारी जिल्पाबाट जन्मिएका थिए। (जिल्पा लाबानले आफ्नी छोरी लेआलाई दिएको कमारी हो।) त्यस परिवारमा सोह्र जना मानिसहरू थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 लाबानले आफ्नी छोरी लेआलाई दिएकी दासी जिल्पापट्टिका याकोबका छोराछोरीहरू यिनै हुन्; यिनीहरू जम्मा सोह्र जना थिए। Viz kapitola |