Online Bible

- Reklamy -




उत्पत्ति 46:15 - नेपाली नयाँ संशोधित संस्करण

15 यिनीहरूचाहिँ याकूबबाट लेआले पद्दन-आराममा जन्‍माएका छोराहरू, तिनकी छोरी दीनासमेत हुन्‌। लेआबाट याकूबका छोराछोरी जम्‍मा तेत्तीस जना थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 लेआले पद्दन-आराममा याकूबबाट जन्‍माएका छोराहरू यी नै हुन्। त्‍यसबाहेक एउटी छोरी दीना थिई। लेआबाट भएका उनका सन्‍तानहरू जम्‍मा तेत्तीस जना थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

15 रूबेन, शिमोन, लेवी, यहूदा, इस्साकार अनि जबूलून याकूबकी पत्नी लेआबाट जन्मेका छोराहरू थिए। लेआले यी छोराहरू पद्यानआराममा जन्माएकी थिइन्। तिनकी एउटी दीना नाउँ भएकी छोरी पनि थिइन्। यस परिवारमा तेत्तीस जना मानिसहरू थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 यिनीहरूचाहिँ याकोबका निम्ति लेआले पद्दन-अराममा जन्माएका छोराहरू थिए; यसबाहेक उनकी छोरी दीना पनि थिइन्। उनका छोराछोरीहरू जम्मा तेत्तीस जना थिए।

Viz kapitola kopírovat




उत्पत्ति 46:15

Následuj nás:

Reklamy


Reklamy