उत्पत्ति 45:8 - नेपाली नयाँ संशोधित संस्करण8 “यसैले मलाई यहाँ पठाउने तिमीहरू होइनौ, तर परमेश्वर नै हुनुहुन्छ। उहाँले मलाई फारोका बुबातुल्य र उनका सारा परिवारका मालिक र मिश्रभरिका शासक तुल्याउनुभएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 र मलाई यहाँ पठाउने खासमा तिमीहरू होइनौ तर परमेश्वर नै हुनुहुन्छ। उहाँले मलाई राजाको सबैभन्दा ठूलो कर्मचारी बनाउनुभएको छ। म यो सारा देशमाथि हाकिम खटाइएको छु। म सम्पूर्ण मिश्रदेशको शासक बनेको छु। Viz kapitolaपवित्र बाइबल8 यसर्थ मलाई यहाँ पठाएकोमा तिमीहरूको कुनै दोष छैन। यो परमेश्वरको इच्छा थियो। परमेश्वरले मलाई फिरऊनको बुबा जस्तै बनाउनु भयो। म मिश्रको सम्पूर्ण भूमि अनि फिरऊनको घरको राज्यपाल हुँ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 “यसर्थ मलाई यहाँ पठाउने तपाईंहरू होइन, तर परमेश्वर हुनुहुन्छ। उहाँले मलाई फारोका बुबासरह, उहाँको सम्पूर्ण घरानाको मालिक र सम्पूर्ण इजिप्टको शासक बनाउनुभयो। Viz kapitola |