उत्पत्ति 45:7 - नेपाली नयाँ संशोधित संस्करण7 अनि तिमीहरूलाई एउटा भागको रूपमा पृथ्वीमा जोगाएर राख्न र तिमीहरूको जीवन बचाउन भनी परमेश्वरले मलाई तिमीहरूभन्दा अगि यहाँ पठाउनुभएको हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 यस्तो उदेक तरिकाले तिमीहरूलाई बचाउन र तिमीहरू र तिमीहरूका सन्तानको प्राण जोगाउन परमेश्वरले मलाई पहिले नै पठाउनुभयो Viz kapitolaपवित्र बाइबल7 यसर्थ तिमीहरूका मानिसहरूलाई बचाउनको निम्ति परमेश्वरले मलाई यस देशमा तिमीहरूभन्दा अगि पठाउनु भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तर एउटा महान् छुटकाराद्वारा तपाईंहरूका निम्ति पृथ्वीमा एउटा अवशेष जोगाइराख्न र तपाईंहरूका जीवन बचाउनका लागि परमेश्वरले मलाई तपाईंहरूको अगि पठाउनुभयो। Viz kapitola |