उत्पत्ति 45:28 - नेपाली नयाँ संशोधित संस्करण28 र इस्राएलले भने, “यति भए मलाई पुग्यो। मेरो छोरो योसेफ जीवितै रहेछ। म जानेछु र म मर्नभन्दा अघि त्यसलाई हेर्नेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 उनले भने, “मेरो छोरो योसेफ अझैसम्म जिउँदै रहेछ। यति भए मलाई पुग्यो, अब गएर मर्नुभन्दा अघि त्यसको मुख हेर्नेछु।” Viz kapitolaपवित्र बाइबल28 इस्राएलले भने, “अब म तिमीहरूलाई विश्वास गर्छु। मेरो छोरो यूसुफ अझ जीवित छ। मेरो मृत्युअघि म उसलाई भेट्न जानेछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 इस्राएलले भने, “मेरो छोरो योसेफ अझै जीवित छ भन्ने मलाई विश्वास भयो। म मर्नुभन्दा अगि गएर त्यसलाई भेट्नेछु।” Viz kapitola |