उत्पत्ति 45:27 - नेपाली नयाँ संशोधित संस्करण27 तर उनीहरूलाई भनिपठाएका योसेफका सबै कुरा सुनेपछि र आफूलाई ल्याउन भनी योसेफले पठाएका गाड़ाहरू देखेपछि उनीहरूका बुबा याकूबको होश फर्क्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 तर जब तिनीहरूले योसेफले भनेका सबै कुरा सुनाए र उनलाई मिश्रमा लैजान योसेफले पठाएका गाडाहरू उनले देखे, तब उनको चित्त बुझ्यो। Viz kapitolaपवित्र बाइबल27 तर तिनीहरूले उनलाई यूसुफले भनेको प्रत्येक कुरा बताए। अनि यूसुफले आफ्नो बाबुलाई मिश्र देश लिएर आउनु भनी पठाएको गाडीहरू याकूबले देखे। तिनी उत्तेजित र अत्यन्तै खुशी भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 तर जब योसेफले उनीहरूलाई भनेका सबै कुराहरू तिनलाई बताइदिए र जब तिनले योसेफले तिनलाई यात्राका लागि पठाएका गाडाहरू देखे, तब उनीहरूका पिता याकोबको होस फर्क्यो। Viz kapitola |