उत्पत्ति 45:22 - नेपाली नयाँ संशोधित संस्करण22 उनीहरू हरेकलाई तिनले नयाँ लाउने लुगा दिए। तर बेन्यामीनलाई चाहिँ चाँदीका तीन सय सिक्का र पाँच जोर लुगा दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 उनले हरेकलाई एकसरो लुगा-फाटा पनि दिए तर बेन्यामीनलाई पाँचसरो लुगा र चाँदीका तीन सय टुक्राहरू दिए। Viz kapitolaपवित्र बाइबल22 यूसुफले तिनीहरू प्रत्येकलाई सुन्दर लुगाको जोडा दिए। तर बिन्यामीनलाई चाँहि तिनले राम्रो लुगाले बनिएको पाँच जोडा दिए। बिन्यामीनलाई तिनले चाँदीको तीन सय सिक्का पनि दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 उनीहरू प्रत्येकलाई तिनले नयाँ वस्त्र दिए; तर बेन्यामीनलाई तिनले चाँदीका तीन सय शेकेल र पाँच जोर वस्त्र दिए। Viz kapitola |