उत्पत्ति 45:21 - नेपाली नयाँ संशोधित संस्करण21 इस्राएलका छोराहरूले त्यसै गरे। फारोको हुकुमबमोजिम योसेफले उनीहरूलाई गाड़ाहरू र यात्राको निम्ति सामलतुमल दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 याकूबका छोराहरूले तिनीहरूलाई भनेअनुसार गरे। राजाको आज्ञाअनुसार योसेफले तिनीहरूलाई गाडाहरू र बाटोमा खाने सामल-तुमल दिए। Viz kapitolaपवित्र बाइबल21 यसर्थ इस्राएलका छोराहरूले यसो गरे। फिरऊनले प्रतिज्ञा गरे झैं यूसुफले तिनीहरूलाई गाडीहरू दिए। तिनीहरूको यात्राको निम्ति प्रशस्त भोजन पनि दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 यसकारण इस्राएलका छोराहरूले त्यसै गरे। फारोले हुकुम दिएझैँ योसेफले तिनीहरूलाई गाडाहरू दिए, र तिनले यात्रामा तिनीहरूलाई चाहिने कुराहरूको प्रबन्ध गरिदिए। Viz kapitola |