उत्पत्ति 45:2 - नेपाली नयाँ संशोधित संस्करण2 अनि तिनी यति ठूलो सोरले रोए कि मिश्रीहरूले यो सुने, र फारोका परिवारकाहरूले पनि यो कुरा थाहा पाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 उनी यति ठूलो सोरले रोए कि मिश्रीहरूले पनि सुने र राजाको दरबारमा पनि त्यो खबर पुग्यो। Viz kapitolaपवित्र बाइबल2 यूसुफ रोइरहे अनि फिरऊनको घरमा भएका जन्मै मिश्र देशीहरूले सुने। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 अनि तिनी यति डाँको छोडेर रोए, कि इजिप्टियनहरूले पनि सुने, र फारोका परिवारले यो कुरा थाहा पाए। Viz kapitola |