Online Bible

- Reklamy -




उत्पत्ति 44:9 - नेपाली नयाँ संशोधित संस्करण

9 हजूरका दासहरूमध्‍ये जससँग त्‍यो फेला पर्छ, त्‍यो मारिओस्‌। र हामी पनि हजूरका कमारा हुनेछौं।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 हजुर, हामी कसैकोमा त्‍यो पाइयो भने त्‍यो मरिजाओस् अनि हामी बाँकी पनि तपाईंका कमारा हुनेछौं।”

Viz kapitola kopírovat

पवित्र बाइबल

9 यदि त्यो चाँदीको कचौरा हामी मध्ये कसैको थैलामा भेटियो भने त्यो मरोस्। तिमीहरू आफैंले उसलाई मार्न सक्छौ अनि तब हामी तिमीहरूको कमारा हुनेछौं।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 यदि तपाईंका सेवकहरूमध्ये कसैसित पनि त्यो चीज पाइयो भने त्यो मर्नेछ; अनि हामी बाँकीचाहिँ मेरा मालिक, हजुरका दासहरू हुनेछौँ।”

Viz kapitola kopírovat




उत्पत्ति 44:9

Následuj nás:

Reklamy


Reklamy