उत्पत्ति 44:6 - नेपाली नयाँ संशोधित संस्करण6 त्यसले उनीहरूलाई भेट्टाएपछि उनीहरूसँग त्यही कुरा गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 चाकरले तिनीहरूलाई भेट्टाएर त्यसै भन्यो। Viz kapitolaपवित्र बाइबल6 यसर्थ त्यस नोकरले यूसुफको आज्ञा मानी सवारमा चढेर गयो अनि ती दाज्यू-भाइहरूलाई रोक्यो। यूसुफले तिनीहरूलाई जे भन्न लगाएको थिए त्यही उसले भन्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 जब त्यसले उनीहरूलाई भेट्टायो, तब त्यसले उनीहरूलाई योसेफले भनेका कुरा दोहोर्यायो। Viz kapitola |