उत्पत्ति 44:5 - नेपाली नयाँ संशोधित संस्करण5 यही कचौरा होइन जसबाट मेरा मालिक पिउनुहुन्छ र जसद्वारा उहाँलाई शकून-अपशकून पनि हुन्छ? यो त तिमीहरूले खराब काम गर्यौ’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 तिमीहरूले किन मेरा मालिकको चाँदीको कचौरा चोरिल्यायौ? उनले त्यस कचौराबाट पिउनुहुन्छ र ईश्वरीय दर्शनको निम्ति चलाउनुहुन्छ। तिमीहरूले ठूलो अपराध गर्यौ’।” Viz kapitolaपवित्र बाइबल5 मेरा मालिकले यसै कचौराबाट पिउँछन् अनि गुप्तकुराहरू जान्नुको लागि यसलाई प्रयोग गर्छन्। तिमीहरूले जे गर्यौ त्यो साँच्चै धेरै नराम्रो हो।’” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 यही कचौरा होइनँ, जसबाट मेरा मालिकले पिउनुहुन्छ? र जसद्वारा उहाँले जोखना पनि हेर्नुहुन्छ? यो त तिमीहरूले खराब काम गर्यौ।’ ” Viz kapitola |