उत्पत्ति 44:27 - नेपाली नयाँ संशोधित संस्करण27 “तब हजूरका दास मेरा बुबाले हामीलाई भन्नुभयो, ‘मेरी पत्नीतर्फबाट दुई जना छोराहरू भएका तिमीहरूलाई थाहै छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 हाम्रा बुबाले भन्नुभयो, ‘तिमीहरू जान्दछौ कि मेरी स्वास्नी राहेलले दुई छोरा मात्र जन्माई। Viz kapitolaपवित्र बाइबल27 तब हाम्रा बाबुले हामीलाई भन्नुभयो, ‘तिमीहरूलाई थाहा छ मेरी पत्नी राहेलले मेरो निम्ति दुइवटा छोरा जन्माइन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 “तपाईंको सेवक मेरा पिताले हामीलाई भन्नुभयो, ‘मेरी पत्नीले मेरा निम्ति दुई छोराहरू जन्माएकी थिइन् भनेर तिमीहरू जान्दछौ। Viz kapitola |