Online Bible

- Reklamy -




उत्पत्ति 44:24 - नेपाली नयाँ संशोधित संस्करण

24 तब हामी हाम्रा बुबा, हजूरका दासकहाँ गयौं। अनि उहाँलाई हजूरका कुरा सुनायौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 “हामी फर्की गएपछि तपाईंले भन्‍नुभएको कुरा हाम्रा बुबालाई सुनायौं।

Viz kapitola kopírovat

पवित्र बाइबल

24 यसर्थ हामी आफ्ना बाबु भएको ठाउँमा गयौं अनि तपाईंले बताउनु भएका कुराहरू सबै उनलाई बतायौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 हामी जब तपाईंका सेवक मेरा पिताकहाँ गयौँ, तब हामीले उहाँलाई हजुरले भन्‍नुभएको कुरा भन्यौँ।

Viz kapitola kopírovat




उत्पत्ति 44:24

Následuj nás:

Reklamy


Reklamy