उत्पत्ति 44:2 - नेपाली नयाँ संशोधित संस्करण2 अनि मेरो कचौरा, अर्थात् मेरो चाँदीको कचौराचाहिँ अनाजको चाँदीसमेत त्यस कान्छाचाहिँको धोक्राको मुखमा हालिदेऊ।” र त्यसले योसेफले भनेबमोजिम गर्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 सबैभन्दा कान्छोको धोक्रोमा मेरो चाँदीको कचौरा र त्यसको रकम पनि हालिदेऊ।” त्यसले आज्ञा पाएअनुसार गर्यो। Viz kapitolaपवित्र बाइबल2 कान्छो भाइको थैलोमा पैसा हालिदेऊ। तर उसको थैलोमा मेरो चाँदीको कचौरा पनि हालिदेऊ।” यूसुफको सेवकले उसलाई जस्तो गर्नु भनिएको थियो त्यस्तै गर्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 त्यसपछि त्यस कान्छोको बोराको मुखमा चाहिँ त्यसको अन्नको पैसासितै मेरो चाँदीको कचौरा पनि राखिदे।” अनि त्यसले योसेफले भनेअनुसार गर्यो। Viz kapitola |