उत्पत्ति 44:19 - नेपाली नयाँ संशोधित संस्करण19 हजूरले आफ्ना दासहरूलाई यसो भनेर सोध्नुभएको थियो, ‘के तिमीहरूका बुबा अथवा भाइ छ कि?’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 हजुरले सोध्नुभयो, ‘तिम्रा बुबा वा सानु भाइ छन् कि छैनन्।’ Viz kapitolaपवित्र बाइबल19 हामी अघिल्लो पाली यहाँ हुँदा तपाईंले सोध्नु भयो, ‘के तिम्रो बाबु अथवा दाज्यू-भाइहरू छन्?’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 मेरा मालिकले आफ्ना सेवकहरूलाई ‘तिमीहरूका पिता वा भाइ छन् भनी सोध्नुभयो।’ Viz kapitola |