Online Bible

- Reklamy -




उत्पत्ति 44:1 - नेपाली नयाँ संशोधित संस्करण

1 तब योसेफले आफ्‍नो घरको भण्‍डारेलाई यसो भनेर हुकुम गरे, “उनीहरूले लैजान सक्‍नेजति अनाज ती मानिसहरूका धोक्राहरूमा भरिदेऊ, र हरेक मानिसको चाँदी आफ्‍नो धोक्रोको मुखमा राखिदेऊ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 योसेफले घरको मूल चाकरलाई आज्ञा दिए, “यी मानिसहरूका धोक्राहरू जति-जति बोक्‍न सक्‍छन्‌ त्‍यति-त्‍यति अन्‍नले भरिदेऊ अनि हरेकको पैसा त्‍यस धोक्रोमा हालिदेऊ।

Viz kapitola kopírovat

पवित्र बाइबल

1 तब यूसुफले आफ्नो नोकरलाई हुकुम गरे! यूसुफले भने, “यी मानिसहरू बोराहरूमा जति अन्न लिएर जान सक्छन् त्यति धेरै अन्न हालिदेऊ। अनि प्रत्येक मानिसको पैसा उसको अन्नको बोराभित्र हालिदेऊ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 योसेफले आफ्नो घरको भण्डारेलाई यस्तो हुकुम दिए: “यी मानिसहरूका बोराहरूमा उनीहरूले बोक्न सक्ने जति अन्‍नले भरिदे, र प्रत्येकको बोराको मुखमा आ-आफ्ना पैसा राखिदे।

Viz kapitola kopírovat




उत्पत्ति 44:1

Následuj nás:

Reklamy


Reklamy