उत्पत्ति 43:8 - नेपाली नयाँ संशोधित संस्करण8 तब यहूदाले आफ्ना बुबा इस्राएललाई भने, “यस केटालाई मेरो साथमा पठाइदिनुहोस्, र हामी गइहाल्नेछौं, कि हामी र तपाईं र हाम्रा बालबच्चासमेत नमरौं तर जीवितै रहौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 यहूदाले बुबालाई भने, “केटालाई मेरो जिम्मा लाएर पठाइदिनुहोस् र हामी हिँडिहाल्नेछौं। तब हामी कोही पनि भोकले मर्नुपर्नेछैन। Viz kapitolaपवित्र बाइबल8 त्यसपछि यूहदाले आफ्नो बाबु इस्राएललाई भने, “बिन्यामीन मसित जाओस्। म उसको हेरचाह गर्नेछु। हाम्रो निम्ति अन्न लिनु हामी मिश्र देश जानै पर्छ। यदि हामी गएनौं भनें हाम्रा नानीहरू हामीहरूसँगै मर्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तब यहूदाले आफ्ना पिता इस्राएललाई भने, “त्यस केटालाई मसित पठाउनुहोस्, तब हामी झट्टै त्यहाँ जानेछौँ, ताकि तपाईं र हाम्रा बालबच्चाहरू भोकभोकै मर्नुपर्नेछैन र बाँच्नेछन्। Viz kapitola |