उत्पत्ति 43:6 - नेपाली नयाँ संशोधित संस्करण6 इस्राएलले भने, “तिमीहरूको अर्को भाइ छ भनी ती मानिसलाई बताएर तिमीहरूले ममाथि किन यस्तो संकष्ट ल्यायौ?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 याकूबले भने, “तिमीहरूले किन ती मानिसलाई हाम्रो अर्को भाइ छ भन्यौ? किन तिमीहरूले मलाई यसरी कष्ट दिएको?” Viz kapitolaपवित्र बाइबल6 इस्राएलले भने, “उसलाई तिमीहरूले अर्को पनि भाइ छ भनी किन भन्यौ? तिमीहरूले मेरो निम्ति यस्तो नराम्रो काम किन गर्यौ?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 अनि इस्राएलले सोधे, “तिमीहरूले ममाथि किन यो विपत्ति ल्यायौ? किन त्यस मानिसलाई तिमीहरूको अर्को भाइ छ भनेर भन्यौ?” Viz kapitola |