उत्पत्ति 43:34 - नेपाली नयाँ संशोधित संस्करण34 उनीहरूका भाग योसेफको टेबिलबाट झिकेर लगिएका थिए। तर बेन्यामीनको भागचाहिँ उनीहरू प्रत्येकको भन्दा पाँच गुणा बढ़ी थियो। यसरी उनीहरूले योसेफसँग खानपान गरेर आनन्द गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 तिनीहरूलाई योसेफको मेचबाट खान दिइयो र बेन्यामीनलाई अरूलाई भन्दा पाँच गुणा धेरै खाना दिइयो। यसरी तिनीहरूले योसेफसँग खाए, पिए र आनन्द मनाए। Viz kapitolaपवित्र बाइबल34 नोकरहरूले यूसुफको टेबलबाट भोजन ल्याएर तिनीहरूलाई दिन्थे। तर ती नोकरहरूले बिन्यामीनलाई अरू दाज्यूभाइहरूलाई भन्दा पाँच गुणा वेशी दिन्थे। ती दाज्यूभाइहरू नअघाउञ्जेलसम्म यूसुफसँगै खाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण34 जब उनीहरूलाई योसेफको टेबुलबाट खाना पस्किइयो, बेन्यामीनको भाग अरू सबैको भन्दा पाँच गुणा बढी थियो। यसरी उनीहरूले तिनीसित भोज खाए, पिए र आनन्द मनाए। Viz kapitola |