उत्पत्ति 43:31 - नेपाली नयाँ संशोधित संस्करण31 तब मुख धोए, र बाहिर आए, र आफैलाई खूब सम्हालेर तिनले भने, “अब खाना ल्याओ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 उनी मुख धोएर बाहिर आए र आफूलाई सम्हालेर खाना ल्याउन आज्ञा दिए। Viz kapitolaपवित्र बाइबल31 त्यसपछि यूसुफ मुख धोएर बाहिर आए। तिनले आफौंलाई वशमा राखेर भने, “अहिले भोजन गर्ने समय हो।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 त्यसपछि तिनले आफ्नो अनुहार धोए, र तिनी बाहिर निस्किआए; अनि आफूलाई सम्हालेर भने, “अब खाना पस्क।” Viz kapitola |