उत्पत्ति 43:30 - नेपाली नयाँ संशोधित संस्करण30 तिनका भाइको खातिर तिनको हृदय स्नेहले भरिएर आएकोले रुन मन लागेर योसेफले आतुरीसँग ठाउँ खोजे। आफ्नो कोठाभित्र पसेर तिनी रोए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 तब अचानक उठेर योसेफ गए किनभने उनको हृदयमा भाइको लागि माया भरिएर आयो। उनको भक्कानो फुटेर आयो र उनी आफ्नो कोठामा गई रोए। Viz kapitolaपवित्र बाइबल30 तब यूसुफ हतारिएर कोठा छोडे किनभने तिनी आफ्ना दाज्यू-भाइहरूको मनोभावले व्याकुल भएका थिए अनि रून चाहन्थे। तिनी आफ्नो कोठाभित्र पसे अनि रोए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 आफ्नो भाइलाई देखेर योसेफ अति भावुक भए; अनि आफूलाई थाम्न नसकेर हतारिँदै रुने एकान्त ठाउँ खोज्दै निस्के। अनि तिनी आफ्नो निजी कोठामा पसे, र त्यहाँ रोए। Viz kapitola |