उत्पत्ति 43:29 - नेपाली नयाँ संशोधित संस्करण29 योसेफले यसो हेरेर आफ्नो भाइ, आफ्नै आमाको छोरो, बेन्यामीनलाई देखेर भने, “तिमीहरूले मसँग कुरा गरेको तिमीहरूको कान्छो भाइ यही हो?” अनि योसेफले भने, “ए मेरो छोरा, परमेश्वरको अनुग्रह तँमाथि रहोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 आफ्ना भाइ बेन्यामीनलाई देखेर योसेफले भने, “योचाहिँ तिम्रो कान्छो भाइ हो, जसको बारेमा मलाई तिमीहरूले भनेका थियौ। छोरा, परमेश्वरले तँलाई आशीर्वाद दिऊन्।” Viz kapitolaपवित्र बाइबल29 त्यसपछि यूसुफले आफ्नो भाइ बिन्यामीनलाई देखे। (बिन्यामीन र यूसुफकी एउटै आमा हुन्।) यूसुफले भने, “तिमीहरूले मलाई बताएको कान्छो भाइ यही हो?” त्यसपछि यूसुफले बिन्यामीनलाई भने, “हे बाबू, परमेश्वरले तिमीलाई आशीर्वाद दिनु हुनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 चारैतिर हेरेपछि तिनले आफ्नै आमाका छोरा तिनको भाइ बेन्यामीनलाई देखेर सोधे, “तिमीहरूले मलाई भनेको तिमीहरूको कान्छो भाइ यही हो?” अनि योसेफले भने, “मेरो छोरा, परमेश्वर तँप्रति अनुग्रही होऊन्।” Viz kapitola |