Online Bible

- Reklamy -




उत्पत्ति 43:28 - नेपाली नयाँ संशोधित संस्करण

28 उनीहरूले भने, “तपाईंका दास, हाम्रा बुबा कुशलै हुनुहुन्‍छ, र आजसम्‍म बाँचिरहनुभएको छ।” तब उनीहरूले भूइँसम्‍म निहुरेर तिनलाई ढोग गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 तिनीहरूले जवाफ दिए, “तपाईंका दास हाम्रा बुबा आजसम्‍म जिउँदा र कुशलै हुनुहुन्‍छ।” तब तिनीहरूले घुँडा टेकेर उनलाई ढोगे।

Viz kapitola kopírovat

पवित्र बाइबल

28 ती दाज्यू-भाइहरूले जवाफ दिए, “ज्यू हजुर, उहाँ जीवित हुनु हुन्छ।” अनि तिनीहरू फेरि यूसुफअघि निहुरिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 उनीहरूले जवाफ दिए, “तपाईंका सेवक, हाम्रा पिता अझै जीवितै र कुशल नै हुनुहुन्छ।” अनि उनीहरूले लम्पसार परेर तिनलाई दण्डवत् गरे।

Viz kapitola kopírovat




उत्पत्ति 43:28

Následuj nás:

Reklamy


Reklamy