Online Bible

- Reklamy -




उत्पत्ति 43:27 - नेपाली नयाँ संशोधित संस्करण

27 तिनले चाहिँ उनीहरूको भलाकुसारी सोधपूछ गरेर भने, “तिमीहरूका बुबा, ती वृद्ध मानिस कुशलै छन्‌? अनि के तिनी जीवितै छन्‌?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 उनले तिनीहरूको कुशलताको सोधपुछ गरे र भने, “तिमीहरूले आफ्‍ना बुढा बुबाको बारेमा मलाई भनेका थियौ, उनी कस्‍ता छन्? उनी जिउँदा र कुशलै छन्?”

Viz kapitola kopírovat

पवित्र बाइबल

27 यूसुफले तिनीहरूलाई आफ्नो भलोकुशल सोधपूछ गरे। यूसुफले भने, “तिमीहरूले आफ्नो बूढो बाबुको बारेमा बताएका थियौ, तिनी अझै जीवित अनि स्वस्थ हुनुहुन्छ?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 तिनले उनीहरूका हालखबर सोधेर भने, “तिमीहरूले मलाई तिमीहरूका वृद्ध पिताको बारेमा भनेका थियौ, उनी कस्ता छन्? के उनी अझै जीवितै छन्?”

Viz kapitola kopírovat




उत्पत्ति 43:27

Následuj nás:

Reklamy


Reklamy