उत्पत्ति 43:24 - नेपाली नयाँ संशोधित संस्करण24 त्यस मानिसले उनीहरूलाई योसेफको घरभित्र लग्यो, र उनीहरूलाई आ-आफ्ना खुट्टा धुनलाई पानी दियो, र उनीहरूका गधाहरूलाई दानापानी पनि दियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 चाकरले ती दाजुभाइहरूलाई घरभित्र लग्यो। त्यसले तिनीहरूलाई खुट्टा धुन पानी दियो र तिनका गधाहरूलाई दाना-पानी दियो। Viz kapitolaपवित्र बाइबल24 तब उनले तिनीहरूलाई यूसुफको घरमा ल्याए अनि पानी दिए। तिनीहरूले तिनको खुट्टा धोए। उसले तिनीहरूको गधाहरूलाई पनी खुवायो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 ती भण्डारेले ती मानिसहरूलाई योसेफको घरमा लग्यो, र उनीहरूलाई खुट्टा धुने पानी दियो; अनि उनीहरूका गधाहरूलाई दानापानी दियो। Viz kapitola |