उत्पत्ति 43:20 - नेपाली नयाँ संशोधित संस्करण20 “हजूर, पहिलो पल्ट हामी अनाज किन्न आएका थियौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 “हजुर, हामी अघि पनि एकपल्ट अन्न किन्नलाई यहाँ आएका थियौं। Viz kapitolaपवित्र बाइबल20 तिनीहरूले भने, “महाशय, म प्रतिज्ञा गर्छु यो सत्य हो, अस्तिको पाली हामी अन्न किन्न आयौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 उनीहरूले भने, “हाम्रा प्रभु, दया गर्नुहोस्, हामी पहिलो चोटि यहाँ अन्न किन्न आएका थियौँ। Viz kapitola |