उत्पत्ति 43:19 - नेपाली नयाँ संशोधित संस्करण19 यसैकारण योसेफका घरको हर्ताकर्ताकहाँ गएर घरको ढोकैमा त्यसलाई उनीहरूले भने, Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 यसकारण घरको ढोकामा पुगेर तिनीहरूले मुख्य चाकरलाई भने, Viz kapitolaपवित्र बाइबल19 यसर्थ ती दाज्यू-भाइहरू यूसुफको घरको नोकरहरूको मुखियाकहाँ गए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 यसकारण उनीहरू योसेफका भण्डारेकहाँ गए, र घरभित्रको प्रवेशद्वारमा तिनीसित कुरा गरे। Viz kapitola |