Online Bible

- Reklamy -




उत्पत्ति 42:32 - नेपाली नयाँ संशोधित संस्करण

32 हाम्रा बुबाका हामी बाह्र भाइ छोरा हौं। एउटाचाहिँ छैन, र कान्‍छोचाहिँ यस बेला कनान देशमा हाम्रा बुबाको साथमा छ’ भनेर हामीले तिनलाई भन्‍यौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 एउटा बुबाका बाह्र छोरा थियौं, एक भाइ मर्‍यो र कान्‍छो भाइ बुबासँग कनानमा छ’ भनेर हामीले उनलाई भन्‍यौं।

Viz kapitola kopírovat

पवित्र बाइबल

32 हामीले तिनलाई भन्यौं हामीहरू बाह्र भाइ छौं। हामीले आफ्नो बुबाको विषयमा भन्यौं र यो पनि भन्यौं हाम्रो सब भन्दा कान्छो भाइ कनान देशमा नै छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 हामी बाह्र जना दाजुभाइहरू एकै पिताका छोराहरू हौँ। एउटा भाइ मरिसक्यो, र कान्छोचाहिँ अहिले कनानमा हाम्रा पितासित छ।’

Viz kapitola kopírovat




उत्पत्ति 42:32

Následuj nás:

Reklamy


Reklamy