उत्पत्ति 42:30 - नेपाली नयाँ संशोधित संस्करण30 “त्यस देशका मालिकले हामीसित कठोर बोली गरे। हामीलाई त तिनले त्यस देशमा जासूसजस्तै तुल्याए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 “मिश्रको बडा-हाकिमले हामीसित कडासित कुरा गरे र हामीलाई उनको देशको भेद लिनलाई आएका हौ भनी दोष लाए। Viz kapitolaपवित्र बाइबल30 तिनीहरूले भने, “त्यस देशका शासकले हामीसित निष्ठुर शब्दमा कुरा गरे। तिनले हामी जासूस हौ पनि भने। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 अनि भने, “त्यस देशका मालिकले हामीसित रुखो बोली बोले, र हामी त्यस देशमा जासुसी गर्न गएझैँ व्यवहार गरे। Viz kapitola |