उत्पत्ति 42:3 - नेपाली नयाँ संशोधित संस्करण3 यसकारण योसेफका दश जना दाजुहरू मिश्रमा अनाज किन्न गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 योसेफका दश जना दाजुहरू मिश्रमा अन्न किन्न गए। Viz kapitolaपवित्र बाइबल3 यसर्थ मिश्रमा अन्न किन्न यूसुफका दाजुहरू मध्ये दश जना गए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तब योसेफका दश जना दाजुहरू अन्न किन्नलाई इजिप्टमा गए। Viz kapitola |