उत्पत्ति 42:10 - नेपाली नयाँ संशोधित संस्करण10 उनीहरूले योसेफलाई भने, “हे प्रभु, त्यसो होइन। हामी तपाईंका दासहरू अनाज किन्न आएका हौं। हामी सबै एउटै मानिसका छोराहरू हौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 “होइन, हजुर,” तिनीहरूले भने, “हामीहरू तपाईंका दास हौं, अन्न किन्न आएका हौं। Viz kapitolaपवित्र बाइबल10 तिनीहरूले उत्तर दिए, “हे महाशय तपाईंका सेवकहरू यहाँ खाद्यान्न किन्न मात्र आएका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 उनीहरूले जवाफ दिए, “होइन, हे प्रभु, हामी तपाईंका सेवकहरू अन्न किन्न आएका हौँ। Viz kapitola |