Online Bible

- Reklamy -




उत्पत्ति 41:8 - नेपाली नयाँ संशोधित संस्करण

8 बिहान उनको हृदयमा ठूलो चिन्‍ता पर्‍यो, अनि उनले मिश्रका सबै जादूगर र त्‍यहाँका सबै ज्ञानी पुरुषहरूलाई बोलाए। फारोले तिनीहरूलाई आफ्‍ना सपना बताए। तर फारोलाई सपनाको अर्थ खोलिदिने त्‍यहाँ कोही भएन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 बिहान तिनलाई चिन्‍ता पर्‍यो र तिनले मिश्रभरिका सबै जादूगरहरू र विद्वान्‌हरूलाई बोलाए। तिनीहरूलाई राजाले आफ्‍ना सपना बताए तर कसैले सपनाको अर्थ लाउन सकेनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 र अर्को बिहान यी सपनाहरूको विषयमा फिरऊन एकदमै चिन्तित भयो। यसर्थ उनले मिश्र देशका सबै जादूगर अनि सबै ज्ञानी मानिसहरूलाई बोलायो। फिरऊनले ती सबै मानिसहरूलाई आफ्नो ती सपनाहरूको विषयमा बतायो तर कसैले पनि त्यस विषयमा व्याख्या गर्न सकेनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 बिहान उनको मन विचलित भयो; त्यसकारण उनले इजिप्टका सबै जादुगर र ज्ञानी मानिसहरूलाई बोलाए। फारोले तिनीहरूलाई आफ्ना सपनाहरू बताए; तर उनका निम्ति ती सपनाका अर्थ खोलिदिन कसैले पनि सकेनन्।

Viz kapitola kopírovat




उत्पत्ति 41:8

Následuj nás:

Reklamy


Reklamy